vitofgandaki@gmail.com
061466959
default-logo

हार्दिक श्रधन्जली

हार्दिक श्रधन्जली 2054 सालमा होम स्टएे को अब्धारणा लाइे स्याङ्जा को सिरुबरीमा पहिलो होम स्टएे सन्चालन गर्नु हुने, “फादर अफ होम स्टएे इन नेपाल”क्याप्टेन रुद्रमन गुरुङको ८६ बर्षको उमेरमा निधन भएकोमा vitof Kaski पोखरा दुख व्यक्त गर्न चाहन्छ. उहाको म्रित अत्मा प्रती हार्दिक श्रधन्जली ब्यक्त गर्दछौ साथै सोक्सान्तप्ध परिवारजन प्रती धैर्य धारन् गर्ने सक्ती प्रधान गरुन भन्दै हार्दिक समबेदना प्रकट गर्दछौ ।

तारा नाथ पाहारी
अध्यक्ष
VITOF-Kaski

About the Author

Leave a Reply

*