vitofgandaki@gmail.com
061466959
default-logo

प्रेस बिज्ञप्ती

प्रेस बिज्ञप्ती

फाल्गुन १२ गते बुधबार बिहान ७ः ५७ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एन – ए एच एच बिमान म्याग्दी जिल्लाको सोली घोप्टे भिर केकरको बुटा भनिने स्थानमा दुर्घटना हुदा चालक दलका सदस्यहरु सहित बिमान सवार २३ जना सबै को निधन भएकोमा vitof Kaski पोखरा दुख व्यक्त गर्न चाहन्छ । नेपालको भौगोलिक बिकटता एवं मौषमी प्रतिकुलता कारण नेपालको आकाश असुरिक्षीत बन्दै गएकाले बेला बखतमा यस्ता दुर्घटनाहरु हुने भईरहे पनि सम्बन्धित निकाय र हवाई कम्पनीहरु समेत सजक नभएका कारण ठुलो भौतिक एवं मानबिय क्षति बेहोर्नु परेको छ । तत् सम्बन्धमा सम्बन्धित निकाय नेपाल सरकार, नागरिक उड्डयन र सम्बन्धित हवाई कम्पनीहरु सचेत भई यस्ता घटनाहरु दोहोरिन नदिनका लागि आबश्यक पहल गर्न सबैमा हार्दिक अपिल गर्न चाहन्छौं । साथै उक्त दुर्घटनामा परि दिगम्बत हुने सम्पुर्णको चिर शान्तिको कामना गर्दै शोकको यस घडिमा आफन्त जनहरुमा परेको यस दुखद परिस्थितीमा धैर्य धारण गर्ने शक्ती भगवानबाट मिलोस भनि हार्दिक समबेदना समेत व्यक्त गर्दछौं ।

नवराज अधिकारी
महासचिव
Vitof Kaski

About the Author

Leave a Reply

*