vitofgandaki@gmail.com
061466959
default-logo

पश्चिमाञ्चल क्षेत्रका अग्रज पर्यटन व्यबसायी,नेपाल पर्यटन बोर्ड का पुर्व सदस्य एवं यस गाँउ पर्यटन प्रबद्र्धन मञ्च ( भिटोफ) कास्कीका सल्लाहकार श्री बासुदेव त्रिपाठी ज्यू

पश्चिमाञ्चल क्षेत्रका अग्रज पर्यटन व्यबसायी,नेपाल पर्यटन बोर्ड का पुर्व सदस्य एवं यस गाँउ पर्यटन प्रबद्र्धन मञ्च ( भिटोफ) कास्कीका सल्लाहकार श्री बासुदेव त्रिपाठी ज्यू हालै मात्र नेपाल सरकारका सम्माननिय प्रधान मन्त्रि के.पी. शर्मा ओली को अध्यक्षता गठित राष्ट्रिय पर्यटन परिषदको सदस्य जस्तो गरिमामय पदमा मनोनित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभ कामना व्यक्त गर्दछौं ।

नवराज अधिकारी
महासचिव
गाँउ पर्यटन प्रबद्र्धन मञ्च कास्की

About the Author

Leave a Reply

*