न्यनो कपडा र ब्ल्यन्केट्स बितरण गर्ने क्रायक्रम तय भएको ले ..
0 Comment
विटोफ्-पोखरा ले गोर्खा को गुन्दा भन्ने स्थान मा भूकम्प ले छतिग्रस्थ र चिसो ले गर्दा त्यहाँको जनजीवन म आसर गेरेको हुँदा विटोफ्-पोखरा ले यही मिती २०७२-पुष-२९ गते न्यनो कपडा र ब्ल्यन्केट्स बितरण गर्ने क्रायक्रम तय भएको ले , सम्पूर्ण विटोफ मेम्बर ले जे जती सहयोग गर्न सक्नुहुन्छ , सहयोग गरिदिनु हुन हार्दिक अनुरोद गर्दछौ I
प्रेसिडेन्ट
तारानाथ पाहारि
विटोफ्-पोखरा