vitofgandaki@gmail.com
061466959
default-logo
  • बढी भन्दा बढी पर्यटकहरु नेपाल भित्र्याउनका लािग प्राकृितक, सांस्कृितक, कलात्मक प्रािचन एंव अाधुिनक सम्पदाहरुको संरक्षण गर्न हर तरहले प्रयत्नशील रहने ।
  • पर्यटन क्षेत्रमा नकारात्मक असर पार्ने सामाजिक विकृितहरुलाई उन्मुलन गर्न पाईला चाल्ने ।
  • बढी भन्दा बढी पर्यटकलाई नेपालको ग्रामिण क्षेत्रको अवलोकन गर्न प्रेरित गर्ने र ग्रािमण पर्यटकिय स्थलहरुको िवविध प्रभाव र महत्व बारेमा जानकारी गराउने ।
  • पर्यटकहरुलाई पाहुनाको रुपमा स्वीकार गरी उनीहरुको सुरक्षा र सम्मान गरी सकेसम्म लामो समयसम्म बस्न प्रेरित गर्ने वातावरण तयार गर्न सम्बन्धित िनकायहरुलाई सल्लाह सुझाव दिने ।
  • हवाई तथा स्थलमार्गबाट प्रवेश गर्ने स्थलको वातावरणीय प्रदुषण हटाउन नेपाल सरकार तथा विभिन्न राष्ट्रिय एंव अन्तरराष्ट्रिय संघ संस्थासंग समन्वय गरी प्रभावकारी कार्यक्रमहरु संचालन गर्ने, गराउने।
  • ग्रामिण पर्यटनका लागि ग्रामिण क्षेत्रहरुको सम्भाव्यता अध्ययन, अनुसन्धान गरी उक्त स्थानलाई पर्यटन क्षेत्र घोषणा गरी अावश्यक पु्र्वाधारको व्यवस्था गर्न नेपाल सरकारसंग अनुरोध गर्ने ।
  •  ग्रािमण पर्यटनका लािग ग्रािमण क्षेत्रमा पर्यटनको महत्व, अावश्यकता र प्रभावको बारेमा जानकारी गराउन वििभन्न कििसमको प्रयत्न गर्ने ।
  • संम्भाव्य ग्रािमण पर्यटकीय क्षेत्रमा शिक्षा, स्वस्थ्य, यातायात, खाना, पानी, अावास तथा सञ्चार जस्ता अाधारभूत संरचनाको व्यवस्थाको लािग स्थािनय जनसहभािगता सहित सम्वन्धित िनकायमा अनुरोध गर्ने।
  • अार्थिक, सामािजक, वातावरणिय एंव सांस्कृतिक विकासका लागि शहरी क्षेत्रमा रहेका व्यापारी, उद्दोगपति, बुद्दिजिवि एंव ईच्छुक व्यक्तिहरुलाई ग्रािमण पर्यटकीय स्थलको भ्रमणको लािग प्रेरित गर्ने वातावरण तयार गर्ने ।
  •  ग्रािमण पर्यटन उद्दोगको विस्तार प्रवर्द्वन एंव विकासका लािग विभिनन सरकारी तथा गैर सरकारी, राष्ट्रिय एंव अन्तरराष्ट्रिय सभा सेिमनार, गोष्ठी अािदमा सक्रिय सहभािग रहने ।
  • ग्रािमण पर्यटन सेवाको व्यापक प्रचार प्रसार, अध्ययन अनुसन्धान एंव गुणात्मक सेवाको लािग विविध प्रकाशन, डकुमेन्ट्री चलचित्र निर्माण तथा  तस्विर प्रदर्शनी गरी पर्यटक अागमनमा वृद्वि गर्न कदम चाल्ने ।
  • गाउँ गाउँमा पर्यटन विकास र विस्तारका लागि जनचेतना अभिवृिद्व गर्न स्थािनय साधन स्रोत र जनशक्तिको अत्यािधक परिचालन गर्ने ।